Friday, January 16, 2026
Uncategorized

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको बताए ।  सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका...

Uncategorized

रेशम चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ ।  ती दुई पार्टीबिच ११ बजेका लागि घोषणा कार्यक्रम राखिएको थियो तर चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम...

Uncategorized

ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई गेटबाटै फर्काइयो

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो ।  उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो ।  शनिबार  महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७...

Uncategorized

तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस

सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ । शनिबारपार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।...

Uncategorized

चैत २६ र वैशाख ७ गतेको आन्दोलनमा उच्च मनोबल बनाउन राप्रपाको अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणा गरेको आगामी चैत २६ गते र वैशाख ७ गतेको प्रदर्शन तथा आन्दोलनमा उच्च मनोबलसहित तयारीमा जुट्न पार्टी पंक्तिलाई अपिल गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार भएका दल, समूह,...

Uncategorized

डाइटिङका कारण केरलामा एक युवतीको मृत्यु

गलत डाइटिङ र शरीर बनाउन स्टेरोइडको प्रयोगले धेरै मानिसहरूको ज्यान लिएको छ । यस्तैमा भारतको केरला राज्यको कन्नूरमा एउटा अचम्मलाग्दो घटना भएको छ । डाइटिङका कारण यहाँ एक १८ वर्षीया युवतीको मृत्यु भएको छ ।  ती युवतीले आफ्नो तौल घटाउन...

Uncategorized

देउवाका ज्योतिष भन्छन् – ‘संयम नभए २०८१ साल गणतन्त्रको अन्तिम वर्ष’

फागुन २५ गते पुर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदै छन् । त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न राजावादी एकजुट भएर जाने तैयारी गरेका छन् । शाहले फागुन ७ मा दिएको सन्देशलाई लिएर हौसिएका राजावादी र वर्तमान देशको परिस्थितिले जे पनि हुन...

Uncategorized

नेपालले ५४ जना अमेरिकी नागरिकलाई डीपोर्ट

नेपाल सरकारले सन् २०२४ मा विभिन्न कारणले ५४ जना अमेरिकी नागरिकलाई निष्कासन (डीपोर्ट) गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमन विभागले भिसाको म्याद सकिएर पनि लुकीछिपी नेपालमा बसेका ती अमेरिकी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी देश निकाला गरेको हो। अध्यागमन...

Uncategorized

मन्दिरमा पूजा गर्न दलित समुदायका व्यक्तिलाई अवरोध भएको भन्दै विवाद

माडी, चितवन । माडी नगरपालिका वडा नं २ शितलपुरस्थित हनुमानचोक शिवालय मन्दिरमा शिवरात्रीको अवसरमा पूजा गर्न दलित समुदायका व्यक्तिलाई अवरोध भएको भन्दै विवाद भएको छ । बुधबार शिवरात्री पर्वको अवसरमा पूजा गर्न पुगेका अन्य समुदायका व्यक्तिलाई सहजिकरण गरेका तर दलित...

Uncategorized

माडी क्याम्पसको स्व.वि.यु.) निर्वाचनमा सभापति पदमा विकास ओझाकोे उम्मेदवारी घोषणा

माडी । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) निर्वाचन अन्तरगत माडी क्याम्पसको सभापति पदमा विकास ओझाले उम्मेदवारी घोषणा गर्नुभएको छ । ओझाले सभापतिका लागि स्वतन्त्र उम्मेदवारी दिने सार्वजनिक गर्नुभएको हो । आफू राष्ट्रिय स्वतन्त्र पार्टीको माडी नगर समितिमा रही क्रियाशील रहेपनि...

1 2 7
Page 1 of 7